Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

९ जनाले जितिसके मोटरसाइकल र स्कुटर, अब म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
९ जनाले जितिसके मोटरसाइकल र स्कुटर, अब म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
Photo / Coverage: फरकधार

कल्पना गर्नुहोस् त, तपाईंले सामान्य रूपमा किनेको एउटा इनर्जी ड्रिङ्कसले तपाईंलाई नयाँ मोटरसाइकल वा स्कुटरको मालिक बनायो भने कस्तो होला ? अझ, त्यही खरिदले कार जित्ने अवसरसमेत दिलायो भने ? सुन्दा अचम्म लाग्न सक्छ, तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कसका नौ जना उपभोक्ताका लागि यस्तै सुखद संयोग जुरिसकेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका नौ जना भाग्यशाली उपभोक्ताले यामाहाका मोटरसाइकल र स्कुटर जितेका छन् ।  दशैंको उत्साह, युवाको जोश र आकर्षक पुरस्कारको उमङ्गलाई एकसा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिम रोयल्सको दोस्रो जित, चितवन ५ विकेटले पराजित
PoliticsJust now

सुदूरपश्चिम रोयल्सको दोस्रो जित, चितवन ५ विकेटले पराजित

नेपाल प्रिमियर लिग(एनपिएला)मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई हराएको छ ।  राजधानीमा जारी तेस्रो संस्करणको एनपिएलमा सुदूरपश्चिम रोयल्सले दोस्रो जित दर्ता गरेको हो ।  दोस्रो जित दर्ता गर्ने क्रममा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हरायो।  जितका लागि पाएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। जसमा ब्रेनडन म्याक्लमले ४३ रन जोडे।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय यसअघि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस हारेर ब्याटिङ ...

फरकधार
सरकारकाे ३ महिनाको प्रगति : ४२१ निर्णय कार्यान्वयन प्रक्रियामा (पूर्णपाठ)
PoliticsJust now

सरकारकाे ३ महिनाको प्रगति : ४२१ निर्णय कार्यान्वयन प्रक्रियामा (पूर्णपाठ)

काठमाण्डु– सरकारले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकता दिँदै निर्धारित लक्ष्यअनुसार तीव्र रुपमा काम अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक प्रगति विवरणअनुसार यस अवधिमा मन्त्रिपरिषद्का १६ बैठकबाट ४२१ निर्णय भएका छन्। यसैगरी, सरकारको शासकीय सुधारका १०० कार्यसूची कार्यान्वयनका लागि मन्त्रालय […] ...

काठमाण्डुपाटी
बेलुकाको खाना खाएलगत्तै सुत्ने बानी छ ? स्वास्थ्यमा पर्न सक्छ यस्तो असर
PoliticsJust now

बेलुकाको खाना खाएलगत्तै सुत्ने बानी छ ? स्वास्थ्यमा पर्न सक्छ यस्तो असर

दिनभरको व्यस्ततापछि बेलुकाको खाना खाएर तुरुन्तै सुत्ने बानी धेरैको हुन्छ । तर, यस्तो बानीले पाचन प्रणालीमा असहजता ल्याउनुका साथै रातिको निद्रासमेत प्रभावित गर्न सक्छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार खाना खाएलगत्तै पल्टिँदा पेटमा भएको अम्ल अन्ननलीतर्फ फर्किने सम्भावना बढ्छ । यसले छाती पोल्ने, अमिलो डकार आउने र पेट असहज हुनेजस्ता समस्या निम्त्याउन सक्छ । विशेषगरी एसिड रिफ्लक्सको समस्या भएका व्यक्तिमा यस्तो जोखिम ...

फरकधार
सत्ता गुम्ने डरमा ट्रम्प, विपक्षीको घेराबन्दी छल्न नयाँ रणनीति
PoliticsJust now

सत्ता गुम्ने डरमा ट्रम्प, विपक्षीको घेराबन्दी छल्न नयाँ रणनीति

कल्पना गर्नुहोस् ! अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प ह्वाइट हाउसमा छन् । तर, संसद्को नियन्त्रण उनका राजनीतिक विरोधीहरूको हातमा पुग्छ । नयाँ कानुन बनाउन अवरोध हुन्छ । सरकारी निर्णयमाथि छानबिन सुरु हुन सक्छ । उनका विश्वासपात्रहरूको नियुक्तिसमेत रोकिन सक्छ । तर, सबैभन्दा चकित पार्ने कुरा के छ भने— ट्रम्पले यस्तो अवस्था आए पनि आफ्ना प्रमुख निर्णय अघि बढाउने रणनीति महिनौँअघिदेखि तयार गरिरहेका छन् । आखिर ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play