काठमाण्डु – मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु र ६ जना घाइते भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दु:ख व्यक्त गरेको छ । पार्टीले घटनामा घाइते भएकाहरूको प्रभावकारी तथा नि:शुल्क उपचारको व्यवस्था मिलाउन र मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले प्रेस […]
भीमफेदी माइक्रोबस दुर्घटनाप्रति रास्वपाद्वारा दु:ख व्यक्त, घाइतेको नि:शुल्क उपचार गर्न माग

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






