Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

भारत र नेपालबीच आठ समझदारीपत्रमा हस्ताक्षर, प्रहरी तालिमदेखि स्वास्थ्य र स्याटेलाइट सञ्चारसम्म सहकार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारत र नेपालबीच आठ समझदारीपत्रमा हस्ताक्षर, प्रहरी तालिमदेखि स्वास्थ्य र स्याटेलाइट सञ्चारसम्म सहकार्य
Photo / Coverage: काठमाण्डुपाटी

नयाँदिल्ली- नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच फरेन्सिक विज्ञान, प्रहरी तालिम, प्रशासनिक अधिकारीको प्रशिक्षण, आयुर्वेद, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य तथा पशुपालन र मत्स्यपालन क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो। समझदारीअनुसार भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
Economy & BusinessJust now

बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। सोमबार नयाँदिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा ...

आजको अर्थ
अर्थतन्त्रलाई चलायमान बनाउन असान्दर्भिक ऐन खारेज गर्न लागेका छौँः कानुनमन्त्री गौतम
Economy & BusinessJust now

अर्थतन्त्रलाई चलायमान बनाउन असान्दर्भिक ऐन खारेज गर्न लागेका छौँः कानुनमन्त्री गौतम

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अर्थसम्बन्धी असान्दर्भिक कानुनको खारेजी तथा संशोधनसम्बन्धी कार्य अघि बढाइएको बताएकी छिन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा भएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको ...

आजको अर्थ
नेपाल–भारतका चार परियोजनाको शिलान्यास, एउटाको उद्घाटन
Economy & BusinessJust now

नेपाल–भारतका चार परियोजनाको शिलान्यास, एउटाको उद्घाटन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सहकार्यमा अघि बढाइएका पाँच विकास परियोजनाको उद्घाटन तथा शिलान्यास गरेका छन्। सोमबार नयाँदिल्लीमा आयोजित कार्यक्रममा दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर भारतीय सहयोगमा अघि बढाइएका ...

आजको अर्थ
नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी
Economy & BusinessJust now

नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भविष्य र नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र सोच प्रस्तुत गरेको बताएका छन् । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री मोदीबीच भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले शाहको नेतृत्वमा नेपालको नयाँ पुस्ताका आशा … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement