Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

भारत ‘ए’ विरुद्ध टस जितेर ब्याटिङ गर्दै युएई

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारत ‘ए’ विरुद्ध टस जितेर ब्याटिङ गर्दै युएई
Photo / Coverage: फरकधार

एसिसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत आज भइरहेको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले भारत ‘ए’ विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी क्रिकेट मैदानमा समूह ‘बी’ अन्तर्गत दुवै टोलीले आफ्नो अन्तिम लिग खेल खेल्दै छन् । बलियो बलिङ आक्रमण रहेको भारतविरुद्ध युएई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्ने योजनामा छ । भारत भने युएईलाई कम योगफलमा रोक्दै सेमिफाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यमा छ । यसअघि नेपाललाई पराजित गरेको ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लन्डन जान लागेका ‘कक्रोच’ आन्दोलनका नेतालाई अध्यागमनमै रोक
PoliticsJust now

लन्डन जान लागेका ‘कक्रोच’ आन्दोलनका नेतालाई अध्यागमनमै रोक

भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका एक प्रमुख नेतालाई बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा आन्दोलनबारे सम्बोधन गर्न जाने क्रममा विमानस्थलबाटै रोकिएको छ । कक्रोच जनता पार्टी (सिजेपी)का २७ वर्षीय नेता सौरभ दासले सोमबार राति सामाजिक सञ्जालमार्फत आफूलाई लन्डन जाने उडानमा चढ्न नदिइएको बताएका हुन् । मङ्गलबार बिहान उडान भर्ने तयारीमा रहेका उनलाई विमानस्थलका अध्यागमन अधिकारीहरूले आफ्नो राहदानीमा रोकसम्बन्धी सङ्केत रहेको जानकारी दिएका थिए । दासका ...

फरकधार
सांसद मनिष झा भन्छन्- सुनकोशी-मरिण डाइभर्सन रोकिए मधेशमा आन्दोलनको विकल्प छैन
PoliticsJust now

सांसद मनिष झा भन्छन्- सुनकोशी-मरिण डाइभर्सन रोकिए मधेशमा आन्दोलनको विकल्प छैन

रास्वपा सांसद मनिष झाले सुनकोशी-मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने चेतावनी दिएका छन् । वर्षौंदेखि अन्योलमा रहेको आयोजना अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न उनले सरकार तथा सम्बन्धित निकायसँग माग समेत गरेका छन् । आजको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले भने, ‘रद्द भयो भने त यो मधेश आन्दोलित हुने बाहेक अर्को कुनै उपाय नै हुँदैन ।’ सुनकोशी–मरिण डाइभर्सन ...

फरकधार
पाकिस्तानविरुद्ध नेपालले प्लेइङ ११ बदल्ने, सन्दीप र ईशान टोलीमा फर्किए
PoliticsJust now

पाकिस्तानविरुद्ध नेपालले प्लेइङ ११ बदल्ने, सन्दीप र ईशान टोलीमा फर्किए

एसिसी राइजिङ स्टार्स कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न नेपाललाई पाकिस्तानविरुद्ध फराकिलो जित आवश्यक छ । त्यसैले आजको खेलमा नेपालले प्लेइङ ११ मा केही परिवर्तन गर्ने सम्भावना छ । नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ र राइजिङ स्टार्स कपको तालिका जुध्दा नेपाली टोलीले सुरुवाती दुई खेलमा आफ्ना केही प्रमुख ...

फरकधार
लुम्बिनीको पर्खालबाहिर पर्यटन, साइकलबाट गाउँ र सम्पदा चिनाउने अभियान
PoliticsJust now

लुम्बिनीको पर्खालबाहिर पर्यटन, साइकलबाट गाउँ र सम्पदा चिनाउने अभियान

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटक अब मायादेवी मन्दिर र पवित्र उद्यानमा मात्रै सीमित हुनुपर्ने छैन । लुम्बिनीको पर्खालबाहिर रहेका गाउँ, पुराना बस्ती, मठमन्दिर, पोखरी, खेतबारी, स्थानीय संस्कृति र जनजीवनको अनुभव पनि साइकल चढेरै लिन सकिने भएको छ । लुम्बिनीको पर्यटनलाई नयाँ ढंगले विस्तार गर्ने उद्देश्यसहित दिगो पर्यटन परियोजनाअन्तर्गत आज(मंगलबार)देखि लुम्बिनी साइकल यात्रा सुरु गरिएको छ । साइकलमार्फत पर्यटकलाई ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement