रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक भ्रमणका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा विगतमा विशेष पर्वका अवसरमा मात्र यात्रुको चहलपहल हुने गरेकामा पछिल्लो समय वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् । सडक सञ्जालको विस्तार तथा पदमार्गमा होटल र लजको सुविधा थपिएपछि जुनसुकै याममा पनि गोसाइँकुण्ड पुग्न सहज भएको स्थानीय व्यवसायी बताउँछन् । काठमाडौंबाट सदरमुकाम धुन्चेसम्म सवारीसाधनमा पुग्न सकिने भए...
बाह्रै महिना पर्यटकको रोजाइमा गोसाइँकुण्ड, बाढीपछि फेरि फर्कियो चहलपहल

Read Complete Original Article
Published originally on फरकधार



![सुस्तामा नेपालकै लामो झोलुङ्गे पुल, स्थानीयलाई सहज [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-16_912de311_TzxhudMWT6.jpg)


