Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

बालेन-मोदीले गरे पाँच विकास आयोजनाको संयुक्त शिलान्यास

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेन-मोदीले गरे पाँच विकास आयोजनाको संयुक्त शिलान्यास
Photo / Coverage: लोकपथ

नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सञ्चालन हुने पाँचवटा विकास आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन् । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट दुई प्रधानमन्त्रीले भर्चुअल माध्यममार्फत पाँच आयोजनाको शिलान्यास गरेका हुन् । शिलान्यास गरिएका आयोजनामा दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमाथिको पुल, बनबासामा निर्माण हुने एकीकृत जाँच […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोदीले भने– नेपालविना हाम्रो धाम पनि अधुरो छ
Latest NewsJust now

मोदीले भने– नेपालविना हाम्रो धाम पनि अधुरो छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध छिमेकी मुलुकको सम्बन्धमा मात्रै सीमित नरहेको बताएका छन्।  उनले दुवै देशको इतिहास, संस्कृति र परम्परा एकअर्कासँग जोडिएको उल्लेख गर्दै नेपालबिना भारतको धाम पनि अधुरो रहेको बताएका हुन्। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाल र भारतका... ...

नेपालखबर
मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले भने– ‘नेपालमा लगानी गर्नुस्’
Latest NewsJust now

मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले भने– ‘नेपालमा लगानी गर्नुस्’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । आज (सोमबार) नयाँ दिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । सो अवसरमा प्रधानमन्त्री शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न स्वागत गर्न सरकार तयार रहेको बताएका छन् । उनले […] ...

लोकपथ
नेपाल-भारत सडक र सीमा सम्पर्क विस्तार गरिने, धार्चुलामा पुल उद्घाटन
Latest NewsJust now

नेपाल-भारत सडक र सीमा सम्पर्क विस्तार गरिने, धार्चुलामा पुल उद्घाटन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच सडक तथा सीमा सम्पर्क सञ्जाललाई थप मजबुत बनाइने बताएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले भारतको उत्तराखण्ड र नेपाललाई जोड्ने धार्चुलास्थित सडक पुलको उद्घाटन गरिएको जानकारी दिएका छन्।  त्यस्तै, बनबासामा एकीकृ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement