Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

बालेनले सेयर गरेको ‘लुसिफर’ गीतको वास्तविकता, शैतानविरुद्धको संघर्षदेखि प्रतिशोधसम्मको सन्देश

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेनले सेयर गरेको ‘लुसिफर’ गीतको वास्तविकता, शैतानविरुद्धको संघर्षदेखि प्रतिशोधसम्मको सन्देश
Photo / Coverage: फरकधार

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो तस्बिरसँगै अमेरिकी र्‍यापर जे-जी (Jay-Z)  को चर्चित गीत ‘लुसिफर’ सेयर गरेका छन् । उनले सोमवार ३ बजेको हाराहारीमा आफ्नो आधिकारिक फेसबुक पेजमा उक्त गीतसहितको तस्बिर सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री शाहले गाडीभित्र बसेर खिचेको आफ्नो तस्बिर पोस्ट गरेका छन् । तस्बिरमा उनी कालो चस्मा लगाएर एक हातले कपाल समातिरहेको अवस्थामा देखिन्छन् । पोस्टमा उनले कुनै राजनीतिक टिप्पणी वा व्याख्या गरेका छैनन् । केवल मुस्कुराएको इमोजी राखेका छन् । ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारमा पनि रोकिएन विदेशिनेको लर्को [तस्बिरहरू]
PoliticsJust now

तिहारमा पनि रोकिएन विदेशिनेको लर्को [तस्बिरहरू]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भेटिएका राकेश परियारको अनुहारमा खुसी देखिएको थिएन । यद्यपी, उनमा विदेश जाने उत्साह भने थियो ।  रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) गइरहेका परियार भाइटिकाको पूर्वसन्ध्यामा विदेश जाने बाध्यताका कारण दुःखी देखिन्थे । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले तिहारको दिन विदेशिनुपर्दा दुःख लागेको बताउँदै पढाइ सकिएपछि रोजगारीको लागि विदेश जाने निर्णय गरेको बताए । ‘दुःख लागेको छ, ...

फरकधार
फ्रि-किकदेखि ब्याकहिलसम्म, यी हुन् रोनाल्डोका १० उत्कृष्ट गोल
PoliticsJust now

फ्रि-किकदेखि ब्याकहिलसम्म, यी हुन् रोनाल्डोका १० उत्कृष्ट गोल

विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल यात्रा अब इतिहास बनेको छ । २३ वर्षभन्दा लामो समय पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलेका रोनाल्डोले आफ्नो देशका लागि अनेकौँ कीर्तिमान बनाए । तर, उनको करिअर केवल गोल र उपाधिमा मात्र सीमित छैन । रोनाल्डोले गरेका केही गोलले विश्व फुटबलमा छुट्टै छाप छोडेका छन् । ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २ सय ३४ ...

फरकधार
चितवनलाई पहिलो सफलता, डेविड वार्नर सस्तैमा आउट
PoliticsJust now

चितवनलाई पहिलो सफलता, डेविड वार्नर सस्तैमा आउट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध ब्याटिङ गरिरहेको काठमाडौं गोर्खाजले पहिलो विकेट गुमाएको छ । चितवनका कप्तान सिकन्दर राजाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको काठमाडौंले विस्फोटक ओपनर डेभिड वार्नरलाई पहिलो विकेटका रूपमा गुमाएको हो । वार्नरलाई कमल सिंह ऐरीले १ रनमा क्लिन बोल्ड गरेका हुन् । पछिल्ला खेलहरूमा उत्कृष्ट लयमा देखिएका वार्नर ...

फरकधार
तिहार मनाउन घर आएकै दिन प्रेमीसँग मिलेर मध्यराती श्रीमानको हत्या, पत्नीसँगै प्रेमी पनि पक्राउ
PoliticsJust now

तिहार मनाउन घर आएकै दिन प्रेमीसँग मिलेर मध्यराती श्रीमानको हत्या, पत्नीसँगै प्रेमी पनि पक्राउ

मोरङ, कात्तिक २३ । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरका प्रेमीसँग मिलेर पत्नीले नै श्रीमानको हत्या गरेको तथ्य खलेको छ । झेराहाटको उद्योगमा मजदुरी गर्दै आएका ४० वर्षीय बुधराम सोरेनको तिहार मनाउन आइतवार घर आएकै राती प्रेमीसँग मिलेर श्रीमतीले नै हत्या गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार तिहार मनाउन घर आएका बेला सोरेनको हत्या भयो ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play