त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भेटिएका राकेश परियारको अनुहारमा खुसी देखिएको थिएन । यद्यपी, उनमा विदेश जाने उत्साह भने थियो । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) गइरहेका परियार भाइटिकाको पूर्वसन्ध्यामा विदेश जाने बाध्यताका कारण दुःखी देखिन्थे । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले तिहारको दिन विदेशिनुपर्दा दुःख लागेको बताउँदै पढाइ सकिएपछि रोजगारीको लागि विदेश जाने निर्णय गरेको बताए । ‘दुःख लागेको छ, तिहारको दिन जान परेको छ । पढाइ सकिएपछि अब जाउँ जस्तो लागेर जान लागेको छु,&rsqu...
तिहारमा पनि रोकिएन विदेशिनेको लर्को [तस्बिरहरू]
![तिहारमा पनि रोकिएन विदेशिनेको लर्को [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-7_7f7f0bcb_BrU7VqKWXz.jpg)
Read Complete Original Article
Published originally on फरकधार






