काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहलाई उपहार दिएका छन् । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई गंगाजलसहितको घडा उपहार दिएका हुन् । उनीहरूबीच उपहार साटासाट भएको थियो । सो क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथको चन्दन, रुद्राक्ष र शालिग्रामसहितको सेट उपहार दिएका थिए । The post बालेनलाई मोदीले दिए गंगाजलसहितको घडा उपहार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
बालेनलाई मोदीले दिए गंगाजलसहितको घडा उपहार

Read Complete Original Article
Published originally on कर्पोरट खबर






