बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते

जनकपुरधाम । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सबैलाबाट धनुषाधामतर्फ जाँदैगरेको मधेश प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदैगरेको ना ६ ख ९०३१ नम्बरको बसले गएराति ठक्कर दिँदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका ७ निवासी […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

शहरले खोस्न नसकेको खुशी : काठमाडौंको धुलाम्मे सडकपेटीमा दशैँको मच्चिँदो पिङ
काठमाडौं । काठमाडौंको व्यस्त सडक । एकातिर कालो धुवाँको मुस्लो छाड्दै तिब्र गतिमा गुडिरहेका टिपर र मोटरसाइकलहरूको कर्कश आवाज । अर्कोतिर अग्ला कंक्रिटका घरहरू र धुलोले ढाकिएका सडकपेटी । शहर आफ्नो नियमित रफ्तारमा दौडिरहेको थियो । तर त्यही व्यस्त सडकको छेउमा रहेको एउटा सानो खाली माटोको चौरमा भने समय एकाएक थामिएझैं लाग्थ्यो । त्यहाँ ठडिएको थियो, चारवटा अग्ला बाँसका लिङ्गाहरू ...

एनपीएलका सात टोलीको लोगोमा एक्स्ट्रीमका विशेष क्यान बजारमा
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सात टोलीको लोगो अंकित विशेष संस्करणका क्यान बजारमा ल्याएको छ । कम्पनीले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्ने नयाँ माध्यमका रूपमा विशेष क्यान सार्वजनिक गरेको जनाएको छ । क्यानमा एनपीएलका काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्सको लोगो समावेश गरिएको ...

काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलको तीन दिन निःशुल्क बस सेवा
गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक २ गते । सशस्त्र प्रहरी बल, नेपालले दसैंको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन ग... ...

यस्तो छ एक महिनामै बनेको ढुङ्गे–त्रिशूली जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल, तस्बिरहरु
नुवाकोट । नुवाकोटको ढुङ्गे र त्रिशूली बजार जोड्ने २६७.७ मिटर लामो झोलुङ्गे पुल एक महिनाको छोटो अवधिमै निर्माण भएको छ । बुढीगण्डकी हुँदै त्रिशूली नदीमा आएको बाढीले पक्की पुल बगाएपछि... ...


