एनपीएलका सात टोलीको लोगोमा एक्स्ट्रीमका विशेष क्यान बजारमा

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सात टोलीको लोगो अंकित विशेष संस्करणका क्यान बजारमा ल्याएको छ । कम्पनीले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्ने नयाँ माध्यमका रूपमा विशेष क्यान सार्वजनिक गरेको जनाएको छ । क्यानमा एनपीएलका काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्सको लोगो समावेश गरिएको छ । एनपीएलको तेस्रो संस्करणमा एक्स्ट्रीमले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बो...
Read Complete Original Article
Published originally on फरकधार
Related News

रुस-युक्रेन युद्ध अन्त्य गर्न पुटिनले ट्रम्प र सीसामु राखे त्रिपक्षीय वार्ताको प्रस्ताव
काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । प्रस्तावित वार्तामा युक्रेन र अमेरिकाका युरोपेली सहयोगीको प्रतिनिधित्व नहुने सम्भावनाले चासो बढाएको छ । द वाल स्ट्रिट जर्नलका अनुसार पुटिनले अक्टोबर ९ मा ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा प्रस्ताव अघि सारेका थिए ...

चाडमा होल्डिङ सेन्टरमै सुकुमवासी
अस्थायी बासस्थानमा बस्न थालेपछि महिलाहरूको चाड तीज आयो । चुरा पनि लगाउन नपाएर सकियो । अब दशैँ र तिहार आएको छ । ...

युुक्रेनको राजधानी किभमा रुसी आक्रमण : एकको मृत्यु, आठ घाइते
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार आक्रमणबाट तीन जिल्लाका भवन तथा पूर्वाधारमा क्षति पुगेको छ । ...

बारामा सर्पको टोकाइबाट १० वर्षीया बालिकाको मृत्यु
बारा । बाराको परवानीपुर गाउँपालिका-५, नौतन टोलमा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । परवानीपुर गाउँपालिका-५ नौतनका स्थानीय मनोज साहकी १० वर्षीया छोरी सन्झना कुमारी आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा २०८३ कार्तिक १ गते राति ११ः५५ बजे नाम नखुलेको सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताउनुभयो । सर्पदंशबाट बिरामी भएकी बालिकालाई उपचारका लागि पर्साको ...


