बंगालको खाडीमा बन्यो चक्रवात ‘अर्नब’, नेपालमा कस्तो पर्ला असर ?

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले नेपालमा बिहीबारदेखि वर्षा हुने सम्भावना रहेको छ । चक्रवातको प्रभावका कारण देशका विभिन्न स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ । भारत मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको हो । उक्त चक्रवातको नाम […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

कर्णालीका नागरिकका हातहातमा मोबाइल हुनु परिवर्तनको महत्त्वपूर्ण उदाहरण : मुख्यमन्त्री शाही
हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीय गणतन्त्रपछि कर्णालीका गाउँगाउँमा सडक, विद्युत् र सञ्चार सेवाको पहुँच विस्तार भएको बताएका छन् । अदानचुली गाउँपालिका–३ श्रीनगरस्थित आफूले २०४१ सालमा अध्ययन गरेको सूर्योदय... ...

मिडिया सुधारको सरकारी प्रस्तावले चेक गणतन्त्रमा विवाद
• चेक गणतन्त्रको प्रागमा हजारौँ नागरिकले सार्वजनिक सञ्चारमाध्यमको वित्तीय व्यवस्थापन प्रणाली परिवर्तन गर्ने सरकारको प्रस्तावविरुद्ध प्रदर्शन गरेका छन्। • प्रदर्शनकारीहरूले प्रस्तावले प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमको स्वायत्ततामाथि खतरा उत्पन्न गर्ने भन्दै विधेयक फिर्ता लिन माग गरेका छन्। • सार्वजनिक सञ्चारमाध्यमका कर्मचारीहरूले नोभेम्बर ३ मा हडताल गर्ने घोषणा गरेका छन् र प्रेस स्वतन्त्रताको पक्षमा अर्को ठूलो प्रदर्शन नोभेम्बर १५ मा आयोजना गर्ने ...
![मृत्युको उत्सव मनाउने पर्व ‘डे अफ द डेड’ [तस्विरहरु]](https://kendrabindu.com/wp-content/uploads/2026/10/004445-01-02.jpg)
मृत्युको उत्सव मनाउने पर्व ‘डे अफ द डेड’ [तस्विरहरु]
मेक्सिकोमा मृतक आफन्त तथा साथीहरूको सम्झनामा मनाइने ‘डे अफ द डेड’ पर्वको तयारी सुरु भएको छ । हरेक वर्ष नोभेम्बर १ र २ मा मनाइने यस पर्वमा मृतकको सम्झना गर्दै उनीहरूप्रति श्रद्धा व्यक्त गरिन्छ । मृत्युको भय र शोकलाई मात्र केन्द्रमा नराखी जीवनकै निरन्तरताका रूपमा मृत्युलाई आत्मसात् गर्ने यस परम्पराले मेक्सिकन संस्कृतिमा विशेष स्थान ओगटेको छ । मेक्सिकन परम्परामा सुन्तला रङको ...

दसैँको टीका, ठूलाबडाको आशीर्वाद र आफन्तको अँगालो बोकेर कर्मथलोतर्फ फर्किँदै परदेशी मन
इलाम । वर्ष दिनमा एकपटक आउने नेपालीहरूको महान् चाड बडादसैँ । घरआँगनमा खुसी छाउँछ, टाढिएका आफन्त नजिकिन्छन्, ठूलाबडाको हातबाट निधारमा टीका र शिरमा जमरा थाप्दै आशीर्वाद लिइन्छ । घरका आँगन हाँसोले गुञ्जिन्छन्, परिवारका सदस्यबीच सुखदुःख साटासाट हुन्छन् । तर, यही खुसीको समय पनि एक दिन बिदाइको क्षणमा पुग्छ भन्ने कुरा सायद दसैँ मनाउन घर फर्किएकाहरूले भन्दा बढी कसले बुझ्ला र ...


