काठमाडौं । बंगलादेशमा दुई विपक्षी नेताको हत्यापछि राजनीतिक हिंसा चर्किएको छ । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सम्बद्ध व्यक्तिहरूले अवामी लिगका नेता तथा कार्यकर्ताका घर र पसलमा तोडफोड तथा आगजनी गरेको आरोप लागेको छ । नराइल जिल्लाको कालिया उपजिल्लास्थित बेन्दर चार गाउँमा शुक्रबार दिउँसो सुरु भएको आक्रमण रातिसम्म जारी रहेको थियो । आक्रमणकारीले गतिविधिमा प्रतिबन्ध लग…
बंगलादेशमा अवामी लिगका नेताका ५० भन्दा बढी घरमा आगजनी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





