Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Others/बंगलादेशका राजदूत दूर्गापूजामा सहभागी, दिए धार्मिक सद्‍भावको सन्देश

बंगलादेशका राजदूत दूर्गापूजामा सहभागी, दिए धार्मिक सद्‍भावको सन्देश

10/22/2026, 10:37:39 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बंगलादेशका राजदूत दूर्गापूजामा सहभागी, दिए धार्मिक सद्‍भावको सन्देश

५ कात्तिक, काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले गोरखास्थित मनकामना मन्दिर र काली मन्दिरको भ्रमण गरेका छन् । मन्दिर भ्रमणका क्रममा उनले पूजा समितिका सदस्य तथा मन्दिरका पुजारीहरूसँग दशैंको शुभकामना आदानप्रदान गर्नुका साथै अन्तरक्रिया गरेका थिए । सो क्रममा उनले नेपालको समृद्ध सांस्कृतिक तथा धार्मिक सम्पदाबारे थप जानकारी लिएका थिए । उनी…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

न्युयोर्कका मेयरले हिन्दूहरुसँग मनाए दशैं
OthersJust now

न्युयोर्कका मेयरले हिन्दूहरुसँग मनाए दशैं

अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान मम्दानीले गत साता इलिनोय राज्यस्थित एउटा हिन्दू मन्दिरमा भएको सामूहिक गोलीकाण्डको प्रयासपछि घृणाविरुद्ध एकता र ऐक्यबद्धताको आह्वान गर्दै क्विन्समा हिन्दू समुदायका सदस्यहरूसँग नवरात्री, दुर्गा पूजा, दशैं र विजयादशमी मनाएका छन्। बुधबार (स्थानीय समय) सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मम्दानीले हिन्दू समुदायका सदस्यहरूसँग यी पर्व मनाउन र धार्मिक तथा सांस्कृतिक परम्परामा सहभागी हुन पाउँदा आफू सम्मानित महसुस ...

पर्दाफास
पीएचपी के हो र यसले किन विश्वव्यापी साइबर सुरक्षामा खैलाबैला मच्चायो ?
OthersJust now

पीएचपी के हो र यसले किन विश्वव्यापी साइबर सुरक्षामा खैलाबैला मच्चायो ?

यो चेतावनीले गेमिङ प्लेटफर्मदेखि सरकारी पोर्टल र अनलाइन फोरमहरूसम्म विश्वभरका सेवाहरूलाई अवरुद्ध गरेको छ। ...

अनलाइन खबर
साउदीको विमानस्थलमा ड्रोन आक्रमण : भारत र अमेरिकाले के भने ?
OthersJust now

साउदीको विमानस्थलमा ड्रोन आक्रमण : भारत र अमेरिकाले के भने ?

साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी बुधबार साँझ भएको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्। साउदी अरबको नागरिक उड्डयन महानिर्देशनालय (जीएसीए) ले यसको पुष्टि गरेको हो। जीएसीएले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार घाइते आठ जनाको अवस्था सामान्यदेखि गम्भीरसम्म रहेको छ । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। एक्समा पोस्ट गरिएको विज्ञप्तिमा जीएसीएले भनेको ...

पर्दाफास
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो
OthersJust now

सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो

सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या सबैभन्दा बढी दार्मा गाउँपालिकामा रहेको छ । दार्मामा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play