फेसबुकको बग पत्ता लगाएर तनहुँकी सुप्रियाले जितिन् झन्डै ६ लाख रुपैयाँ

तनहुँ । तनहुँकी बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा रहेको प्राविधिक कमजोरी पहिचान गरी रिपोर्ट गरेबापत झन्डै ६ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् ।अधिकारीले फेसबुकमा देखिएको प्राविधिक त्रुटि पत्ता लगाएर त्यसबारे फेसबुकको मातृ कम्पनी मेटालाई जानकारी गराएकी थिइन् । उनको रिपोर्टका आधारमा मेटाले ३ हजार ७५० अमेरिकी डलर पुरस्कार दिने भएको छ ।प्रविधि क्षेत्रका कम्पनीहरूले आफ्ना प्रणाली तथा प्लेटफर्ममा रहेका सुरक्षा कमजोरी पहिचान गरी जिम्मेवार ढंगले जानकारी गराउने व्य
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार
धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ। घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको माध्यम बनाउन थालेका छन्। टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उत्पादनको प्रचारप्रसार गर्दा स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अर्डर आउने गरेको व्यापारी बताउँछन्। धरानको मुख्य चोक भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन्। यहाँ ...
एनपीएलको टिकट अनलाइनबाटै खरिद गर्न सकिने, इसेवाबाट किन्न सकिने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलका लागि टिकटको मूल्य सार्वजनिक गरेको छ । सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि साधारण र प्रिमियम टिकटको मूल्य निर्धारण गरिएको हो ।क्यानका अनुसार लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको ...

आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा हुने: ओडिआई विश्वकप खेल्ने आशा अझै जीवित
५ कात्तिक, काठमाडौं। नेपाली क्रिकेट प्रशंसकहरूका लागि एउटा खुसीको खबर आएको छ। आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमै आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यो महत्त्वपूर्ण प्रतियोगिता आउँदो डिसेम्बर ४ देखि २१ सम्म घरेलु मैदानमै सञ्चालन हुनेछ। हालै सम्पन्न आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ सिरिजमा नेपालले छैटौं स्थान हासिल गरेको थियो। […] The post आइसिसी ...

ताइवानमा बोनस विवाद बढ्दै जाँदा माइक्रोनका कर्मचारीको युनियनले हडताल गर्ने
ताइवानको ताओयुआनमा माइक्रोन टेक्नोलोजीका कर्मचारीको प्रतिनिधित्व गर्ने युनियनले बिहीबार हडताल गर्ने जनाएको छ। अमेरिकी चिप निर्माता कम्पनी माइक्रोन र ताइचुङमा कार्यरत कर्मचारीको प्रतिनिधित्व गर्ने अर्को युनियनबीच वार्ता हुन लागेकै दिन हडताल गर्न लागिएको हो। यसले कर्मचारीको बोनससम्बन्धी विवाद थप चर्काएको छ। यो हडतालले माइक्रोनको सबैभन्दा महत्त्वपूर्ण उत्पादन केन्द्रमध्ये एकमा श्रम विवादलाई थप गम्भीर बनाएको छ। कम्पनीले यही केन्द्रमा कृत्रिम बुद्धिमतासम्बन्धी सर्भरमा ...


