आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा हुने: ओडिआई विश्वकप खेल्ने आशा अझै जीवित

५ कात्तिक, काठमाडौं। नेपाली क्रिकेट प्रशंसकहरूका लागि एउटा खुसीको खबर आएको छ। आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमै आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यो महत्त्वपूर्ण प्रतियोगिता आउँदो डिसेम्बर ४ देखि २१ सम्म घरेलु मैदानमै सञ्चालन हुनेछ। हालै सम्पन्न आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ सिरिजमा नेपालले छैटौं स्थान हासिल गरेको थियो। […] The post आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा हुने: ओडिआई विश्वकप खेल्ने आशा अझै जीवित appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

एप्पलले सार्वजनिक गर्यो आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोनको मर्मत खर्च
एप्पलले आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोनको मर्मत खर्च सार्वजनिक गरेको छ। आईफोन डुओ नाम दिइएको यस फोनको मर्मत खर्चमध्ये केही निकै महँगो छन्। फोनको भित्री स्क्रिन फेर्न ९९९ डलर (करिब ८६० यूरो) लाग्नेछ भने अन्य ठूला क्षतिको मर्मत खर्च १ हजार ४९९ डलर (करिब १ हजार २९० यूरो) सम्म पुग्न सक्छ। टेलिग्राफका अनुसार बाहिरी स्क्रिन फेर्न ३७९ डलर (करिब ३२६ यूरो) ...

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार
धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ। घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको माध्यम बनाउन थालेका छन्। टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उत्पादनको प्रचारप्रसार गर्दा स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अर्डर आउने गरेको व्यापारी बताउँछन्। धरानको मुख्य चोक भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन्। यहाँ ...
एनपीएलको टिकट अनलाइनबाटै खरिद गर्न सकिने, इसेवाबाट किन्न सकिने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलका लागि टिकटको मूल्य सार्वजनिक गरेको छ । सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि साधारण र प्रिमियम टिकटको मूल्य निर्धारण गरिएको हो ।क्यानका अनुसार लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको ...


