ताप्लेजुङ । सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक मनाएका छन । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि विधिगत पूजापाठ गरेर (औंसीको दिन) आज समापन गर्न लागेका हुन । फक्ताङलुङ गाउँपालिका-७ का वडा अध्यक्ष तथा ओलाङचुगोलाका स्थानीय छेतेन लामाका अनुसा पर्वको रौनक ओलाङचुगोलामा मात्र मनाउँने गर्दछन् । वालुङ (भोटे) समुदाय चीनसँगको सीमावर्ती …
फुटुक पर्व समापन हुँदै, ओलाङचुङगोलामा वालुङ सुदायको साँस्कृतिक रौनक

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





