२३ कात्तिक, काठमाडौं । भारतको मध्य प्रदेशस्थित कटनीमा दीपावलीको राति एक भवनमा आगलागी हुँदा एउटै परिवारका ६ जनाको मृत्यु भएको छ । कटनीका एसडीओपी वीरेन्द्र नारवेले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारीअनुसार भवनको भुइँतलामा प्लास्टिकसम्बन्धी उद्योग सञ्चालनमा थियो । माथिल्लो तलामा परिवार बस्दै आएको थियो । आगलागीको वास्तविक कारण खुल्न सकेको छैन । प्रारम्भिक अनुमानअनुसार दियोबाट…
भारतको मध्य प्रदेशमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु

Read Complete Original Article
Published originally on अनलाइन खबर






