Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

रेडक्रसको अगुवाइमा पुनः सञ्चालनमा ल्याइयो स्याफ्रुबेँसीको पुल

Share:WhatsAppFacebookX (Twitter)Telegram
रेडक्रसको अगुवाइमा पुनः सञ्चालनमा ल्याइयो स्याफ्रुबेँसीको पुल
Photo / Coverage: कर्पोरट खबर

रसुवा । भदौ १० को भ‍ीषण बाढीका कारण क्षतिग्रस्त रसुवाको स्याफ्रुबेँसीस्थित पुलको पुन:र्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड तथा आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि एवं कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त श्रमदानमा ३ दिनमै पुल पुनर्निर्माण गरिएको हो । नेपाल रेडक्रसले पुलका लागि आवश्यक सामग्री र मिस्त्रीको ज्याला उपलब्ध गराएको थियो । विपद्को कठिन घडीमा सबै पक्षको एकता, सहकार्य र सामूहिक प्रयासबाट छोटो समयमै पुल पुनर्निर्माण हुनु उदाहरणीय भएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य शारदाकुमार न्यौपानेले बताए । The post रेडक्रसको अगुवाइमा पुनः सञ्चालनमा ल्याइयो स्याफ्रुबेँसीको पुल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घोप्टेभीरको सुख्खा पहिरो पन्छाइयो : पृथ्वी राजमार्गमा यातायात दुईतर्फी सञ्चालन
Latest NewsJust now

घोप्टेभीरको सुख्खा पहिरो पन्छाइयो : पृथ्वी राजमार्गमा यातायात दुईतर्फी सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डको घोप्टेभीरमा खसेको ठूलो सुख्खा पहिरो पन्छाइएपछि सडक दुईतर्फी रूपमै सञ्चालन भएको सडक विभागले जनाएको छ । विभागका प्रवक्ता शुभराज न्यौपानेले भर्खर पहिरो... ...

रातोपाटी
छिमेकी मुलुक भारतको घाउमा धनगढी उपमहानगरपालिकाको मलम
Latest NewsJust now

छिमेकी मुलुक भारतको घाउमा धनगढी उपमहानगरपालिकाको मलम

अविनाश चौधरीधनगढी, कात्तिक २३ गते । विकासदेखि पर्यावरण स्वच्छतामा चर्चा पाइरहेको कैलालीको धनगढी उपमहानगरपालिकाले अर्को वाहवाहीको कार्य गरेको छ । गोपाल हमाल नेतृत्वको सो पालिकाले छि... ...

गोरखापत्र
तेस्रो संस्करणको एनपीएलमा पहिलोपटक बन्यो २ सय रन
Latest NewsJust now

तेस्रो संस्करणको एनपीएलमा पहिलोपटक बन्यो २ सय रन

काठमाडौँ । जारी तेस्रो संस्करणको नेपाल प्रिययर लिग (एनपीएल) मा पहिलो पटक २ सय बढी रन बनेको छ । सोमबार पोखरा एभेन्जर्सले काठमान्डु गोर्खाजविरुद्ध २ सय बढी रन बनाएको हो ।... ...

रातोपाटी
उपरदाङ्गढीमा टेलिकमको टावर सञ्चालन
Latest NewsJust now

उपरदाङ्गढीमा टेलिकमको टावर सञ्चालन

चितवन।चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढीमा नेपाल टेलिकमले टावर जडान गरेको छ। टावर नहुँदा त्यस क्षेत्रमा फोन नलाग्ने, इन्टरनेट नचल्ने समस्या बर्षौदेखि झैल्दै आएका स्थानीयवासी टावर जडान भएपछि सेवा सहज भएको महसुस गरेका छन्। स्थानीयको पहल र नेपाल टेलिकमको प्राविधिक टोलीको सक्रियतामा उपरदाङ्गढीमा नेटवर्क सेवा सुचारु भएको हो। टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सो क्षेत्रमा टेलिकमको नेटवर्क कमजोर भएकाले टावर निर्माण गरिएको बताए। ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play