तपाईं एक वर्षमा कति पटक सिनेमा हल पुग्नुहुन्छ ? पाँच, दस वा बढीमा २० पटक ? तर, अमेरिकाका एक व्यक्तिले वर्षभरिमा एक हजार २०७ पटक सिनेमा हलमा चलचित्र हेरेर विश्व कीर्तिमान बनाएका छन् । अमेरिकाको पेन्सिलभेनियाका ६० वर्षीय ग्लेनवुड होस्किन जुनियरले एक वर्षमा सबैभन्दा धेरै पटक सिनेमा हलमा चलचित्र हेर्ने गिनिज विश्व कीर्तिमान कायम गरेका हुन् । उनले औसतमा दैनिक ३.३ पटक चलचित्र हेरेका थिए । अन्तर्राष्ट्रिय समाचार संस्था यूपीआईका अनुसार होस्किनले अप्रिल २०२४ देखि मार्च २०२५ सम्मको अवधिमा उक्त कीर्तिमान बनाएका हुन् । यसअघि जाकारि...
फिल्म हेर्ने पनि यस्तो सोख, वर्षमै १२०७ पटक हल पुगेर विश्व कीर्तिमान

Read Complete Original Article
Published originally on फरकधार






