काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि आइतबार नयाँदिल्ली प्रस्थान गर्दैछन्। प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत जाने भएपछि उनको अनुपस्थितिमा सरकारको दैनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दिने तयारी गरिएको छ। मन्त्रिपरिषद्को वरीयताक्रममा अर्थमन्त्री र परराष्ट्…
प्रधानमन्त्री भारत जाँदै, कार्यवाहकको जिम्मेवारी विराजभक्तलाई
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





