काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण ऐतिहासिक हुने अपेक्षा व्यक्त गरेका छन् । उनले आइतबार प्रधानमन्त्री शाहको भारत भ्रमणबारे प्रतिक्रिया दिँदै भ्रमणबाट नेपाल–भारत सम्बन्धमा नयाँ उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका हुन् । ‘हामी यो भ्रमण ऐतिहासिक हुने अपेक्षा गर्छौं,’ वाग्लेले भने । भारतका लागि नेपालका पूर्वराजदूत …
प्रधानमन्त्रीको भारत भ्रमणबाट ऊर्जा, पूर्वाधार र लगानीमा नयाँ उपलब्धिको अपेक्षा, ऐतिहासिक हुने अर्थमन्त्री वाग्लेको विश्वास
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





