काठमाडौं– कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आफ्ना पूर्वअध्यक्ष सुरेश कुमार कर्ण इजरायलका लागि नेपालको राजदूत नियुक्त भएको ऐतिहासिक अवसरमा आज महासंघको सचिवालय, खुसिबुमा एक विशेष बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा
क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई सम्मान

Read Complete Original Article
Published originally on आजको अर्थ




