नयाँदिल्ली । नेपालमा भारतीय लगानी भित्र्याउने प्रयाससँगै नेपाली उद्योगले भारतीय बजारमा भोगिरहेका व्यापारिक अवरोध हटाउन नेपाल उद्योग वाणिज्य महासंघले भारतसँग पहल गर्न प्रस्ताव गरेको छ। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाली जुट र स्टिल उत्पादनमा लाग्दै आएको अतिरिक्त शुल्क तथा गुणस्तर प्रमाणीकरणमा देखिएका समस्या समाधान गर्न दुवै देशका निजी क्षेत्र सम्मिलित संयुक्त कार्यदल गठनको…
भारतीय बजारका अवरोध हटाउन नेपाली निजी क्षेत्रको प्रस्ताव, जुट र स्टिल निर्यातको मुद्दा उठाउँदै श्रेष्ठ
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





