जनकपुरधाम । जनकपुरधाम र अयोध्यालाई रेलमार्गले जोड्ने योजनाले राम–सीताको पवित्र सम्बन्धसँग गाँसिएको नेपाल–भारतको धार्मिक र सांस्कृतिक सेतुलाई भौतिक रूपमै थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । यसले दुई देशका नागरिकबीचको आत्मीयता र जनस्तरको सम्बन्ध विस्तारमा नयाँ आयाम थप्ने, आर्थिक उन्नयन हुने भन्दै यस क्षेत्रका राजनीतिक दल र सरोकारवालाले खुसी व्यक्त गरेका छन् । जनकपुरधाम […]
रेलमार्गले जोडिँदै राम–सीताको पवित्र सम्बन्धका दुई धाम

Read Complete Original Article
Published originally on लोकपथ






