काठमाडौं - फुट्नका लागि जुट्ने र जुट्नको लागि फुट्ने नेपालका कम्युनिष्टहरुको नियति जस्तै बनेको छ । मूल पार्टीबाट फुट्ने सबै समूहहरुले एकताको लागि फुटेको बताउँदै आएका छन् । अहिले फेरि कम्युनिष्ट एकताको कुरा उठेको छ ।
प्रचण्डलाई चाहिएको कम्युनिस्ट एकता !

Read Complete Original Article
Published originally on आजको अर्थ






