प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार दिउँसो पौने १ बजे मन्त्रिपरिषद् बैठक राखेको सन्देशसहितको सूचना मन्त्रीहरूलाई एसएमएसमार्फत जानकारी गराइयो। यसअघिका मन्त्रिपरिषद् बैठक बस्नुअघि कार्यसूचीसहित केही घण्टाको समय राखेर बैठकको सूचना दिने गरेको थियो। तर, बुधबार त्यसो गरिएन। केही कार्यसूची नै नदिएर एक्कासी बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए। ‘आजको बैठक एकदम ...
आईजीपी हटाउन ‘अर्जेन्ट’ बोलाइएको थियो मन्त्रिपरिषद्को बैठक

Read Complete Original Article
Published originally on नेपालखबर






