सेयरबजारमा सामान्य वृद्धि देखिएको छ। बजार परिसूचक नेप्से १.४० अंकले बढेर २६६५.५३ विन्दुमा पुगेको हो। यस दिन ७ अर्ब ४३ करोडको कारोबार भएको छ। २ करोड १२ लाख कित्ता किनबेचपछि यो परिमाणमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यस दिन ९८ वटा सेयर बढ्दा १७१ वटा घटेका र ९ वटा स्थिर छन्। बुधबार नेपाल पुनर्बीमा कम्पनीको...
सामान्य अंकले बढ्यो नेप्से, ७ अर्बको सेयर किनबेच

Read Complete Original Article
Published originally on नेपालखबर






