चितवन । चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्कने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे झरनाबाट फर्किने क्रममा डब्लुबी...
मुग्लिनको जलविरे झरना नजिकै कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु

Read Complete Original Article
Published originally on रातोपाटी






