काठमाडौं- नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको Issuer Rating [ICRANP-IR] AA− बाट [ICRANP-IR] AA मा स्तरोन्नति भएको छ। इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी
निरन्तर उत्कृष्टताको अर्को उपलब्धि, नेपाल लाइफको रेटिङ डबल ए (AA) मा स्तरोन्नति

Read Complete Original Article
Published originally on आजको अर्थ






