काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–३, बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबारदेखि बालुवाटारस्थित आफ्नै केन्द्रीय कार्यालय भवनबाट नयाँ शाखाको सेवा सुरु गरेको हो । बैंकले पहिलोपटक कारोबार सञ्चालन गरेको १९औँ वर्षको विशेष अवसर पारेर कात्तिक १८ गतेदेखि बालुवाटार शाखा स…
गरिमा विकास बैंकको १२७औँ शाखा कार्यालय बालुवाटारमा सञ्चालनमा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






