पोखराविरुद्ध सुदूरपश्चिमले टस जितेर रोज्यो फिल्डिङ
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । सुदूरपश्चिम आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो । त्यसैले टोली आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ । यता, पोखरा एभेन्जर्सका लागि भने यो संस्करणको पहिलो खेल हो। पोखरा सुखद सुरुवात गर्ने लक्ष्यसह...
Read Complete Original Article
Published originally on फरकधार
Related News

काठमाडौंमा प्रहरीको कडा एक्सन, ‘स्वीप अपरेसन’बाट समातिँदै छन् ‘अपराधी’
अपराधहरूलाई नछाडी ठाउँको ठाउँ समात्ने नेपाल प्रहरीको ‘स्वीप अपरेसन’ । चौबिसै घण्टा निगरानी । काठमाडौँका सडकदेखि सार्वजनिक यातायात, बसपार्क र भिडभाड हुने क्षेत्रसम्म प्रहरीको नजर । अपराध गरेर उम्किनेहरूलाई खोज्न प्रहरीको विशेष ‘स्वीप अपरेसन’ तीव्र बन्दै । सर्वसाधारणलाई दुःख दिने, बिचौलियागिरी गर्ने, चोरी–लुटपाटमा संलग्न हुनेदेखि फरार कसुरदारसम्म पर्दै छन् प्रहरीको फन्दामा । काठमाडौँमा शान्ति सुरक्षा सुदृढ बनाउने र आपराधिक गतिविधि नियन्त्रण ...

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
पोखराले सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य दिएको छ । ...

स्थानीय चुनाव गैरदलीय बनाउन कुलमानको माग, विदेशबाटै मतदानको व्यवस्था गर्न आग्रह
उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन गर्नुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ । पार्टी अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै नागरिक सेवा, सुशासन र स्थानीय विकासमा केन्द्रित गर्न गैरदलीय ...

जेनजी विद्रोहले सत्ता गुमाएका ओली फेरि आन्दोलनको तयारीमा ?
जेनजी विद्रोहका कारण सत्ताबाट बाहिरिएका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली फेरि आन्दोलनको तयारीमा जुटेका छन् । बालेन्द्र शाह (बालेन) नेतृत्वको रास्वपा सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै उनले देशको रक्षाका लागि आन्दोलनको विकल्प नरहेको बताएका हुन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देश गम्भीर संकटमा रहेको दाबी गरे । वर्तमान सरकारको ...


