विश्वको औसत तापक्रम बढ्ने गति पछिल्लो दशकमा तीव्र बनेको एक अध्ययनले देखाएको छ । सन् २०१५ यता पृथ्वीको तापक्रम वृद्धिदर प्रतिदशक करिब ०.३५ डिग्री सेल्सियस पुगेको छ, जुन सन् १९७० देखि २०१५ सम्मको औसत वृद्धिदरभन्दा झन्डै दोब्बर हो । जर्मनीको पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पीआईके) का अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले प्राकृतिक जलवायु उतारचढावको प्रभाव हटाएर विश्लेषण गर्दा पनि विश्वव्यापी तापक्रम वृद्धिको गति तीव्र भएको पुष्टि गरेको हो । जियोफिजिकल रिसर्च लेटर्स नामक वैज्ञानिक जर्नलमा प्रकाशित अध्ययनअनुसार तापक्रम वृद्ध...
पृथ्वी तात्ने गति दोब्बर, कस्तो संकट आउँदैछ ?

Read Complete Original Article
Published originally on फरकधार






