Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाइलाई लगाइदिइन् भाइटीका

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाइलाई लगाइदिइन् भाइटीका
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाको अवसरमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका र माला लगाइदिएकी छन्। बुधबार भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा उनले भाइ पाण्डेलाई सप्तरङ्गी टीका र माला लगाइदिएर भाइटीका मनाएकी हुन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
असिनासहितको भीषण वर्षाले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल जलमग्न
Economy & BusinessJust now

असिनासहितको भीषण वर्षाले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल जलमग्न

काठमाडौं । बुधबार दिउँसो एक्कासि परेको असिनासहितको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनभित्र पानी पसेको छ । वर्षाको पानी भवनभित्र पस्दा टर्मिनलको भुइँ जलमग्न भएको छ । यसका कारण विभिन्न गन्तव्यका लागि उडानको प्रतीक्षामा रहेका यात्रुहरूलाई आवतजावत गर्न समस्या भएको छ । विभिन्न वायुसेवा कम्पनीका चेकइन काउन्टरबाट बोर्डिङ पास लिइसकेका तथ… ...

आर्थिक न्यूज
वर्षमा एक दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भाइटीकाको रौनक (तस्वीरहरू)
Economy & BusinessJust now

वर्षमा एक दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भाइटीकाको रौनक (तस्वीरहरू)

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा वर्षमा एक दिन भाइटीकाका दिन मात्रै खुल्ने परम्पराअनुसार आज विभिन्न जातजाति तथा देशका स्वदेशी र विदेशीले भाइटीका लगाएका छन्। दाजुभाइ तथा ...

अर्थडबली
कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै
Economy & BusinessJust now

कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै

विराटनगर / कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा आजदेखि कार्यान्वयनमा ल्याएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको ...

अर्थडबली
बुल्गेरियामा बाक्लो हुस्सुका कारण भीषण दुर्घटना, ८६ सवारीसाधन ठोक्किँदा १२ जनाको मृ*त्यु
Economy & BusinessJust now

बुल्गेरियामा बाक्लो हुस्सुका कारण भीषण दुर्घटना, ८६ सवारीसाधन ठोक्किँदा १२ जनाको मृ*त्यु

काठमाडौं । बुल्गेरियामा बाक्लो हुस्सुका कारण भएको भीषण सडक दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। मंगलबार राजधानी सोफियालाई ब्ल्याक सीको बन्दरगाह सहर बुर्गाससँग जोड्ने राजमार्गमा ८६ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा ठूलो जनधनको क्षति भएको हो। दुर्घटनापछि उक्त राजमार्ग दुवैतर्फबाट बन्द गरिएको छ। दुर्घटनामा ठूलो संख्यामा सवारीसाधन संलग्न भएकाले… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play