Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

पूर्वमूख्यसचिव एकनारायण अर्यालविरुद्ध किन भयो पक्राउ पुर्जी जारी ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वमूख्यसचिव एकनारायण अर्यालविरुद्ध किन भयो पक्राउ पुर्जी जारी ?
Photo / Coverage: लोकपथ

काठमाडौं । मलेसिया रोजगारी ठगी प्रकरणको लहरो मुख्यमुख्यसचिव एकनारायण अर्यालसम्म सोझिएको छ । सो प्रकरणमा बुधबार दुई पूर्वमन्त्री, सचिवसहित ६ जना पक्राउ परिसकेका छन् । पूर्वमुख्यसचिव अर्यालविरुद्ध सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अर्याल […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एन्फामाथि लगाएको प्रतिबन्ध र निलम्बन फुकुवा
Latest NewsJust now

एन्फामाथि लगाएको प्रतिबन्ध र निलम्बन फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको सम्पूर्ण प्रतिबन्ध तथा निलम्बन फुकुवा गरेको छ।  राखेपका सदस्य-सचिव रामचरित्र मेहताले पत्र पठाउँदै एन्फामाथिको सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएका छन्। राखेपको कार्यकारी समितिले बिहीबार एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिक प्रतिबन्धसहित सबै प्रकारका निलम्बन हटाउने निर्णय ग... ...

नेपालखबर
मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग
Latest NewsJust now

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग

काठमाडौं । सांसदहरूले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विद्येयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्द हटाएर मर्यादित तथा समावेशी शब्दावली राख्न माग गरेका छन् । उनीहरूले शोषणको परिभाषामा बालबालिकामाथि हुने श्रम शोषण, बाध्यकारी श्रम तथा अन्य शोषणका स्वरूपसमेत स्पष्ट रूपमा समेट्न प्रस्ताव गरेका हुन् । महिला तथा सामाजिक मामिला समितिमा आज मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा ...

केन्द्रबिन्दु
राष्ट्रिय भेला समापनसँगै एमालेको चौथो केन्द्रीय कमिटी बैठक सुरु
Latest NewsJust now

राष्ट्रिय भेला समापनसँगै एमालेको चौथो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले) को दुई दिने राष्ट्रिय भेला समापन भएसँगै पार्टीको चौथो केन्द्रीय कमिटी बैठक बसेको छ । दुई दिने राष्ट्रिय भेला आयोजना भएकै स्थान काठमाडौँको कार्की ब्याङ्क्वेटमा चौथो केन्द्रीय... ...

रातोपाटी
लर्ड्समा नेपाल र बंगलादेशबीच ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय खेल हुने
Latest NewsJust now

लर्ड्समा नेपाल र बंगलादेशबीच ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय खेल हुने

काठमाडौं । नेपालले सन् २०२७ जुन ३ मा इंग्ल्यान्डको विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएको छ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले इंग्ल्यान्ड भ्रमणका क्रममा बंगलादेशसँग लर्ड्समा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल सोही दिन लर्ड्समा आयोजना हुने मिडलसेक्सको टी–२० ब्लास्ट खेलसँगै सञ्चालन हुनेछ । लर्ड्समा पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट प्रतियोगिताका खेल ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play