Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

एमाले केन्द्रीय कमिटी बैठक सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमाले केन्द्रीय कमिटी बैठक सुरु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला सम्पन्न भएलगत्तै पार्टीको चौथो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजित राष्ट्रिय भेलाको समापनपछि सोही स्थानमा केन्द्रीय कमिटी बैठक बसेको हो । राष्ट्रिय भेलाका लागि भेला भएका नेताहरू समापनलगत्तै केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिनियाँ राजदूत झाङले भेटे परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

चिनियाँ राजदूत झाङले भेटे परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नेपालका लागि चीनका राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् । राजदूत झाङले बिहीबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेट गरेका हुन् । भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध तथा... ...

रातोपाटी
बंगलादेशमा हिंसा र आगजनी चर्कियो, मोहम्मद युनुसको पुर्ख्यौली घर र प्रहरी चौकीमा आगजनी
Latest NewsJust now

बंगलादेशमा हिंसा र आगजनी चर्कियो, मोहम्मद युनुसको पुर्ख्यौली घर र प्रहरी चौकीमा आगजनी

ढाका । बंगलादेशमा हिंसा र आगजनीका घटनाहरू बढेका छन् । प्रतिबन्धित दल अवामी लीगले आह्वान गरेको देशव्यापी लकडाउन र विरोध प्रदर्शनका क्रममा विभिन्न स्थानमा तनाव चर्किएको छ । पूर्वप्रधानमन्त्री शेख... ...

रातोपाटी
दशौँ राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा

काठमाडौँ। कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने जानकारी दिएको हो। प्रतियोगिताका खेल औपचारिक उद्घाटनअघि नै सुरु हुनेछन्। खेल यही मङ्सिर ८ गतेदेखि सञ्चालन हुने राखेपले जनाएको छ। उद्घाटनअघि ...

नेपालन्युज
बेलायतको विद्यार्थी भिसामा कडाइ : अन्तर्वार्तामा बोलाइएका ९२ प्रतिशत नेपाली विद्यार्थी अस्वीकृत
Latest NewsJust now

बेलायतको विद्यार्थी भिसामा कडाइ : अन्तर्वार्तामा बोलाइएका ९२ प्रतिशत नेपाली विद्यार्थी अस्वीकृत

काठमाडौं । बेलायतले विद्यार्थी भिसा प्रक्रियामा कडाइ गरेसँगै अन्तर्वार्तामा बोलाइएका नेपाली विद्यार्थीमध्ये ९२ प्रतिशतको भिसा आवेदन अस्वीकृत भएको छ । बेलायतको भिसा तथा अध्यागमन कार्यालय (यूकेभीआई) को तथ्याङ्क उद्धृत गर्दै अन्तर्राष्ट्रिय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play