राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको सम्पूर्ण प्रतिबन्ध तथा निलम्बन फुकुवा गरेको छ। राखेपका सदस्य-सचिव रामचरित्र मेहताले पत्र पठाउँदै एन्फामाथिको सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएका छन्। राखेपको कार्यकारी समितिले बिहीबार एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिक प्रतिबन्धसहित सबै प्रकारका निलम्बन हटाउने निर्णय ग...
एन्फामाथि लगाएको प्रतिबन्ध र निलम्बन फुकुवा

Read Complete Original Article
Published originally on नेपालखबर






