एक साताअघि मात्रै भीमफेदीमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । रातिको सवारी आवागमनमा प्रतिबन्ध लगाइए पनि साँघुरो सडक, जोखिमपूर्ण घुम्ती र सुरक्षा पूर्वाधारको अभाव हट्न सकेको छैन ।
जोखिमपूर्ण हेटौंडा-काठमाडौं सडक : भीमफेदीमा १० महिनामै ३ ठूला दुर्घटना, २३ जनाको मृत्यु

Read Complete Original Article
Published originally on कान्तिपुर






