Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पाल्पा च्याम्पियन्स ट्रफीको फाइनलमा करुवा र पाल्पाली क्रिकेट प्लेयर्स भिड्ने

पाल्पा च्याम्पियन्स ट्रफीको फाइनलमा करुवा र पाल्पाली क्रिकेट प्लेयर्स भिड्ने

10/30/2026, 6:29:36 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पाल्पा च्याम्पियन्स ट्रफीको फाइनलमा करुवा र पाल्पाली क्रिकेट प्लेयर्स भिड्ने

पाल्पामा सञ्चालन भइरहेको ‘पाल्पा च्याम्पियन्स ट्रफी’ जिल्लास्तरीय क्रिकेट लिग प्रतियोगिताको फाइनलमा करुवा क्रिकेट क्लब र पाल्पाली क्रिकेट प्लेयर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

काठमाडौंमा प्रहरीको ‘स्वीप अपरेसन’ : १५ महिलासहित ९७ जना पक्राउ
ताजा खबरJust now

काठमाडौंमा प्रहरीको ‘स्वीप अपरेसन’ : १५ महिलासहित ९७ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति, सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा ९७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना कसुरदारसमेत रहेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कात्तिक ११ गतेदेखि १२ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका ...

केन्द्रबिन्दु
नेपाल र बङ्गलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप
ताजा खबरJust now

नेपाल र बङ्गलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बङ्गलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले... ...

रातोपाटी
काठमाडौँका विभिन्न स्थानमा ८ दिन विद्युत् आपूर्ति बन्द हुने
ताजा खबरJust now

काठमाडौँका विभिन्न स्थानमा ८ दिन विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि कात्तिक १३ गतेदेखि २० गतेसम्म विद्युत् अवरुद्ध हुने भएको हो। प्राधिकरणका अनुसार बिहान १०:३० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द रहनेछ। प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत ...

नेपालन्युज
नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
ताजा खबरJust now

नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप

संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा बसेकाे ८१औँ महासभाकाे बैठकले उक्त निर्णय गरेकाे हाे। महासभामा प्रस्ताव नम्बर ८१/एल.८ सर्वसम्मतिले पारित गर्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play