Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

पाराग्वेमा बैङ्किङ सङ्कट चर्किएपछि राष्ट्रपतिले दिए राजीनामा, महाभियोगको तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाराग्वेमा बैङ्किङ सङ्कट चर्किएपछि राष्ट्रपतिले दिए राजीनामा, महाभियोगको तयारी
Photo / Coverage: फरकधार

बैङ्किङ सङ्कटमा करिब ३० लाख निक्षेपकर्ताको बचत रकम रोकिएपछि चर्किएको जनआक्रोश र महाभियोगको दबाबबीच पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले राजीनामा दिएका छन् । संसद्ले राजीनामा स्वीकृत नगरेकाले उनी पदमै रहेका छन् भने महाभियोग प्रक्रिया अघि बढाइएको छ । पाराग्वेको केन्द्रीय बैङ्कले गम्भीर पुँजी अभाव देखिएपछि पेनासँग सम्बन्धित युएनो बैङ्क नियन्त्रणमा लिएको थियो । त्यसपछि पेन्सनभोगीसहित लाखौँ निक्षेपकर्ता आफ्नो रकम निकाल्नबाट वञ्चित भएका थिए । घटनापछि राजधानी असुनसियोनमा हजारौँ नागरिकले संसद् भवनबाहिर प्रदर्शन गर्दै रकम फिर्ता...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले पाए पुरस्कार
PoliticsJust now

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले पाए पुरस्कार

कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर ! सामान्य रूपमा किनिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानमा यस्तै भाग्यशाली बनेका विजेताको हातमा अब पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो । काठमाडौंको सिफलस्थित नेपाल ...

फरकधार
डा. अधिकारी भन्छन्- कानुन फेर्दैमा लगानीमैत्री वातावरण बन्दैन
PoliticsJust now

डा. अधिकारी भन्छन्- कानुन फेर्दैमा लगानीमैत्री वातावरण बन्दैन

वरिष्ठ अधिवक्ता डा. बिपिन अधिकारीले कानुन संशोधन गर्दैमा मात्रै मुलुकमा लगानीमैत्री वातावरण निर्माण नहुने बताएका छन् । लगानीका लागि कानुनी सुधार आवश्यक भए पनि लगानीकर्तालाई कानुनभन्दा माथि राख्ने सोच गलत हुने उनको भनाइ छ । लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा ऐन संशोधन गर्ने सरकारको अठोटलाई प्रशंसनीय बताउँदै उनले नेपालमा कमजोर बन्दै गएको विधिको शासनको अवस्थालाई सुधार्नु उत्तिकै चुनौतीपूर्ण रहेको औंल्याएका ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play