इलाम । कन्याममा पहिलोपटक आयोजना गरिएको ‘प्रथम सूर्योदय चिया महोत्सव’ चिया पर्यटनको सम्भावना उजागर गर्दै निर्माणाधीन चिया पदमार्गको प्रवद्र्धनमा जोड दिएर सम्पन्न भएको छ । चियाको राजधानीका रूपमा परिचित इलामको सूर्योदय नगरपालिका–७ कन्याममा दुई दिनसम्म सञ्चालन भएको महोत्सवले चियाखेती, पर्यटन, स्थानीय उत्पादन र सांस्कृतिक पहिचानलाई एकै ठाउँमा जोड्ने…
पहिलो सूर्योदय चिया महोत्सव :पदमार्ग प्रवद्र्धनमा जोड

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





