Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

पहिलो पटक इंग्ल्यान्डको टोलीमा एकसाथ परे बेलिङघम दाजुभाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिलो पटक इंग्ल्यान्डको टोलीमा एकसाथ परे बेलिङघम दाजुभाइ
Photo / Coverage: फरकधार

इंग्ल्यान्डका फुटबल स्टार जुड बेलिङघम र उनका भाइ जुब बेलिङघम पहिलो पटक राष्ट्रिय टोलीमा एकसाथ परेका छन् । मुख्य प्रशिक्षक थोमस टुचेलले आगामी अन्तर्राष्ट्रिय ब्रेकका लागि घोषणा गरेको टोलीमा दुवै दाजुभाइलाई समेटेका हुन् । जुड लामो समयदेखि इंग्ल्यान्डको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका छन् । तर उनका भाइ जुबले भने पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । यससँगै बेलिङघम दाजुभाइले पहिलो पटक एउटै टोलीबाट इंग्ल्यान्डको राष्ट्रिय जर्सी लगाउने अवसर पाएका छन् । यो उपलब्धि दुवै खेलाडी र उनीहरूको परिवारका ला...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपालको लगातार चौथो जित, चीन ८४ रनले पराजित
PoliticsJust now

नेपालको लगातार चौथो जित, चीन ८४ रनले पराजित

यू–१९ बेल्ट एन्ड रोड सिरिजमा नेपाली युवा टोलीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । प्रतियोगितामा लगातार चौथो जित निकाल्ने क्रममा नेपालले आज घरेलु टोली चीनलाई ८४ रनले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४१ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको चीन भने नेपाली बलरसामु टिक्न ...

फरकधार
‘सन्तुलित र दीगो विकासमा प्रदेश सरकार लागिरहेको छ’
PoliticsJust now

‘सन्तुलित र दीगो विकासमा प्रदेश सरकार लागिरहेको छ’

नवीन गुरूङसङ्खुवासभा, कात्तिक २१ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सन्तुलित र दिगो विकास गर्न प्रदेश सरकार लागिरहेको बताउनुभएको छ । आज शनिबार सङ्खुवासभाको सदरमुकाम ख... ...

गोरखापत्र
हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी
PoliticsJust now

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

इरानको हवाई प्रतिरक्षा बलले ‘स्ट्रेट अफ हर्मुज’मा अवस्थित केश्म टापुमाथि दुईवटा अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको छ । इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीले शनिबार यस्तो जानकारी दिएको हो । इरानी सरकारी समाचार संस्था इर्नाका अनुसार, स्थानीय प्रत्यक्षदर्शीले केश्म टापुको सुजा क्षेत्रमा दुईवटा वस्तु खसेको बताएका थिए । यसैबीच, अल जजिराले अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का एक अधिकारीलाई उद्धृत गर्दै शनिबार सामाजिक सञ्जाल ...

फरकधार
चन्द्रागिरि केवलकार चढ्दै जनकपुरका कप्तान हरमित सिंह
PoliticsJust now

चन्द्रागिरि केवलकार चढ्दै जनकपुरका कप्तान हरमित सिंह

नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सका कप्तान हरमित सिंह काठमाडौंको पर्यटकीय स्थल चन्द्रागिरि पुगेका छन् । उनले चन्द्रागिरि केवलकार चढेर काठमाडौंको मनोरम दृश्य अवलोकन गरेका छन् । केवलकार यात्राका क्रममा हरमितले खिचेको सेल्फीसमेत सार्वजनिक भएको छ । एनपीएलका लागि नेपालमा रहेका विदेशी खेलाडीहरू प्रतियोगितासँगै यहाँका पर्यटकीय स्थलहरूको भ्रमणमा पनि रमाइरहेका छन् । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play