Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

चन्द्रागिरि केवलकार चढ्दै जनकपुरका कप्तान हरमित सिंह

Share:WhatsAppFacebookX (Twitter)Telegram
चन्द्रागिरि केवलकार चढ्दै जनकपुरका कप्तान हरमित सिंह
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सका कप्तान हरमित सिंह काठमाडौंको पर्यटकीय स्थल चन्द्रागिरि पुगेका छन् । उनले चन्द्रागिरि केवलकार चढेर काठमाडौंको मनोरम दृश्य अवलोकन गरेका छन् । केवलकार यात्राका क्रममा हरमितले खिचेको सेल्फीसमेत सार्वजनिक भएको छ । एनपीएलका लागि नेपालमा रहेका विदेशी खेलाडीहरू प्रतियोगितासँगै यहाँका पर्यटकीय स्थलहरूको भ्रमणमा पनि रमाइरहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ मा नेपालको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान
PoliticsJust now

कोप–३१ मा नेपालको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्किए प्रस्थान गर्नुभएको छ । टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, उहाँले नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा ...

फरकधार
सरकारको शैली हिन्दी जासुसी फिल्मजस्तै : प्रचण्ड
PoliticsJust now

सरकारको शैली हिन्दी जासुसी फिल्मजस्तै : प्रचण्ड

काठमाडौं, कात्तिक २१ । देशमा राज्य सञ्चालनको अवस्था असामान्य बन्दै गएको र नागरिकले भोलि के हुन्छ भन्ने सामान्य अनुमानसमेत गर्न नसक्ने परिस्थिति सिर्जना भएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउनुभएको छ। काठमाडौंमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले सरकारमा निरंकुश, अराजक र विवेकहीन प्रवृत्ति हाबी भएको टिप्पणी गर्नुभयाे । उहाँले ...

जनताटाइम्स
सरकार सत्ता कब्जा गर्ने र लोकतन्त्र हरण गर्ने दिशातर्फ उन्मुख : डिला सङ्ग्रौला
PoliticsJust now

सरकार सत्ता कब्जा गर्ने र लोकतन्त्र हरण गर्ने दिशातर्फ उन्मुख : डिला सङ्ग्रौला

काठमाडौं, कात्तिक २१ । नेपाली कांग्रेसकी महामन्त्री डिला सङ्ग्रौला पन्तले सरकारले दुई तिहाइको बहुमतलाई जनताका प्रश्नबाट उम्किने र असहमत आवाज दबाउने अधिकार ठानेको बत्ताउनुभएको छ । नेपाल विद्यार्थी संघ गोरखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री पन्तले सरकार सत्ता कब्जा गर्ने र ...

जनताटाइम्स
नेपालको बिजुली र चिसो हावापानीमा एआईको भविष्य खोज्दै विज्ञ
PoliticsJust now

नेपालको बिजुली र चिसो हावापानीमा एआईको भविष्य खोज्दै विज्ञ

जलविद्युत् उत्पादनको सम्भावना र चिसो हावापानीलाई उपयोग गरेर नेपालले कृत्रिम बौद्धिकता (एआई) का लागि आवश्यक डाटा सेन्टर विकास गर्न सक्ने विज्ञहरूले बताएका छन् । विश्वव्यापी रूपमा एआईको प्रयोग विस्तार भइरहेका बेला नेपालले ऊर्जा र भौगोलिक अवस्थालाई प्रतिस्पर्धात्मक लाभका रूपमा उपयोग गर्नुपर्ने उनीहरूको सुझाव छ । डिजिटल मिडिया फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको तेस्रो राष्ट्रिय एआई सम्मेलनअन्तर्गतको अन्तर्राष्ट्रिय सत्रमा सहभागी विज्ञहरूले नेपालले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play