जलविद्युत् उत्पादनको सम्भावना र चिसो हावापानीलाई उपयोग गरेर नेपालले कृत्रिम बौद्धिकता (एआई) का लागि आवश्यक डाटा सेन्टर विकास गर्न सक्ने विज्ञहरूले बताएका छन् । विश्वव्यापी रूपमा एआईको प्रयोग विस्तार भइरहेका बेला नेपालले ऊर्जा र भौगोलिक अवस्थालाई प्रतिस्पर्धात्मक लाभका रूपमा उपयोग गर्नुपर्ने उनीहरूको सुझाव छ । डिजिटल मिडिया फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको तेस्रो राष्ट्रिय एआई सम्मेलनअन्तर्गतको अन्तर्राष्ट्रिय सत्रमा सहभागी विज्ञहरूले नेपालले एआई पूर्वाधार विकासमा लगानीको सम्भावना खोज्नुपर्ने बताएका हुन् । ‘द न्यु...
नेपालको बिजुली र चिसो हावापानीमा एआईको भविष्य खोज्दै विज्ञ

Read Complete Original Article
Published originally on फरकधार






