इरानको हवाई प्रतिरक्षा बलले ‘स्ट्रेट अफ हर्मुज’मा अवस्थित केश्म टापुमाथि दुईवटा अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको छ । इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीले शनिबार यस्तो जानकारी दिएको हो । इरानी सरकारी समाचार संस्था इर्नाका अनुसार, स्थानीय प्रत्यक्षदर्शीले केश्म टापुको सुजा क्षेत्रमा दुईवटा वस्तु खसेको बताएका थिए । यसैबीच, अल जजिराले अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का एक अधिकारीलाई उद्धृत गर्दै शनिबार सामाजिक सञ्जाल एक्समा उक्त कमान्डले केश्म टापुसम्बन्धी समाचारबारे जानकारी पाएको जनाएको छ । ती...
हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

Read Complete Original Article
Published originally on फरकधार






