Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

पहिलो द्विपक्षीय विदेश भ्रमणमा आज भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग भोलि वार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिलो द्विपक्षीय विदेश भ्रमणमा आज भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग भोलि वार्ता
Photo / Coverage: फरकधार

प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने औपचारिक भ्रमणका लागि आज आइतबार भारत जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी मंसिर ६ देखि ७ सम्म भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो भारत भ्रमण हो । साथै, प्रधानमन्त्रीका रूपमा उनको यो पहिलो द्विपक्षीय विदेश भ्रमणसमेत हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन् । उनीसँग अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली, राष्ट्रपति भवनअगाडि राखिए स्वागतका होर्डिङ बोर्ड
PoliticsJust now

प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली, राष्ट्रपति भवनअगाडि राखिए स्वागतका होर्डिङ बोर्ड

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणलाई लक्षित गर्दै नयाँदिल्लीमा स्वागतको तयारी गरिएको छ । प्रधानमन्त्री शाहको स्वागतका लागि भारतको राजधानी नयाँदिल्लीस्थित राष्ट्रपति भवनअगाडिका सडक किनारमा स्वागतका होर्डिङ बोर्ड राखिएका छन् । प्रधानमन्त्री शाहको औपचारिक भ्रमणका अवसरमा भारतले स्वागतको तयारी गरेको हो । राष्ट्रपति भवन आसपासका सडकमा राखिएका होर्डिङ बोर्डले प्रधानमन्त्री शाहको भ्रमणप्रति भारतले देखाएको स्वागतको तयारीलाई झल्काएका छन् । प्रधानमन्त्री शाह भारतीय ...

फरकधार
यूएनमा प्रधानमन्त्रीले राम्रै बोले भन्दा झन्डै पार्टी निकाला गर्‍याथे : गोकुल बाँस्कोटा
PoliticsJust now

यूएनमा प्रधानमन्त्रीले राम्रै बोले भन्दा झन्डै पार्टी निकाला गर्‍याथे : गोकुल बाँस्कोटा

काठमाण्डु– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई लिएर आशा र संशय दुवै व्यक्त गरेका छन्। प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको नयाँदिल्ली प्रस्थान गर्दै गर्दा बाँस्कोटाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जारी हुने संयुक्त वक्तव्यलाई विशेष चासोका साथ प्रतीक्षा गरिरहेको […] ...

काठमाण्डुपाटी
युएईविरुद्ध नेपाललाई दोस्रो सफलता, डेब्यू खेलमै राशिदले लिए विकेट
PoliticsJust now

युएईविरुद्ध नेपाललाई दोस्रो सफलता, डेब्यू खेलमै राशिदले लिए विकेट

एसिसी एसिया कप राइजिङ स्टार्सअन्तर्गत युएईविरुद्धको महत्वपूर्ण खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले दोस्रो ओभरमै यूएईको पहिलो विकेट लिएको हो । नेपालका लागि आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल खेलिरहेका राशिद खानले डेब्यू खेलकै पहिलो ओभरमा विकेट लिएका हुन् । उनले यूएईका ओपनर आयान शर्मालाई ८ रनमा आउट गर्दै नेपाललाई पहिलो ...

फरकधार
कर्णालीमा खेलकुद महाकुम्भ सुरु हुँदै, ‘प्रिय कर्णाली’ भन्दै प्रधानमन्त्री बालेनले गरे प्रतियोगिता सफल बनाउन आह्वान
PoliticsJust now

कर्णालीमा खेलकुद महाकुम्भ सुरु हुँदै, ‘प्रिय कर्णाली’ भन्दै प्रधानमन्त्री बालेनले गरे प्रतियोगिता सफल बनाउन आह्वान

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन सम्पूर्ण कर्णालीवासीलाई आह्वान गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत ‘प्रिय कर्णाली’ शीर्षकमा सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले पहिलोपटक कर्णालीमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई नागरिकस्तरबाटै साथ र समर्थन गर्न आग्रह गरेका हुन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play