परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूत भ्रियोनिडेसको भेटवार्ता

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबिच नेपाल र साइप्रसबिचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको छ । परराष्ट्रमन्त्री खनालले साइप्रसमा रहेका नेपालीहरूका बारेमा चासो व्यक्त गरेका थिए । उनीहरूबिच बहुपक्षीय फोरमहरूमा आपसी हित र […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

कर्णाली याक्सको ५० रन पूरा
काठमाडौँ। जनकपुर बोल्ट्सविरूद्ध कर्णाली याक्सले अर्धशतक बनाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा याक्सले ९ ओभरमा ३ विकेटमा गुमाउँदै ६२ रन बनाएको हो । ...

सप्तकोशी पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन, सात दिनको समय
विराटनगर । कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको यात्रुबाहक पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार दुर्घटनाको सत्यतथ्य अध्ययन गरी प्रतिवेदन बुझाउन समितिलाई सात दिनको समय दिइएको छ। आइतबार दिउँसो धनकुटा, भोजपुर र उदयपुरको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी ...

बागमतीका ४ पालिका खोरेतमुक्त घोषणा गरिँदै
हेटौँडा । बागमती सरकारले प्रदेशका चार स्थानीय तहलाई खोरेतमुक्त पालिका घोषणाको तयारी गरेको छ । सरकारले प्रदेशको ४ वटा स्थानीय तहहरूलाई ५ वर्षभित्र खोरेतमुक्त बनाउने उद्देश्यले कार्यक्रम लागु गरेको हो । प्रदेशको... ...

एनपीएलको डेब्युमै १६ वर्षीय राहुलको धमाका, पहिलो बलमै विकेट
जनकपुर बोल्ट्सले ट्यालेन्ट हन्टबाट आइकनिक प्लेयरका रुपमा लिएका १६ वर्षीय युवा प्रतिभा राहुले यादवले नेपाल प्रिमियर लिगमा प्रभावशाली प्रदर्शन गरेका छन्। एनपीएलको डेब्यु खेलमा उनले आफ्नो पहिलो बलमै विकेट हात पारेका हुन्। मंगलबार साँझ भएको खेलमा राहुलले आफ्नो पहिलो बलमै कर्णाली याक्सका दिपक डुम्रेलाई बोल्ड आउट गरे। इनिङ्सको तेस्रो ओभरमा कप्तान हर्मित सिंह... ...


