एनपीएलको डेब्युमै १६ वर्षीय राहुलको धमाका, पहिलो बलमै विकेट

जनकपुर बोल्ट्सले ट्यालेन्ट हन्टबाट आइकनिक प्लेयरका रुपमा लिएका १६ वर्षीय युवा प्रतिभा राहुले यादवले नेपाल प्रिमियर लिगमा प्रभावशाली प्रदर्शन गरेका छन्। एनपीएलको डेब्यु खेलमा उनले आफ्नो पहिलो बलमै विकेट हात पारेका हुन्। मंगलबार साँझ भएको खेलमा राहुलले आफ्नो पहिलो बलमै कर्णाली याक्सका दिपक डुम्रेलाई बोल्ड आउट गरे। इनिङ्सको तेस्रो ओभरमा कप्तान हर्मित सिंह...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

एनपीएललाई लिएर उत्साहित नेताहरू
राजनीतिक दलका शीर्ष नेताहरूले कुनै टिमको पक्ष नलिई आठवटै टिमलाई शुभकामना दिएका छन् । नेपाली क्रिकेटको विकास र एनपीएलले सिर्जना गरेको उत्साहप्रति खुसी व्यक्त गरेका छन् । ...

आनी छोइङको नियुक्तिमा सरकारलाई पौडेलको प्रश्न
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर उठेका प्रश्नको जवाफ दिन सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले आनी छोइङको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेको भन्दै सरकारले स्पष्ट पार्नु पर्ने बताएका हुन्। विवादास्पद नियुक्तिबारे उठेका प्रश्नको जवाफ दिनुको सट्टा प्रश्न गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गरेर तर्साउने काम उचित नभएको उनको भनाइ छ। ...
.jpeg)
कमजोरी स्वीकार्छौँ, सच्च्याउँछौँः सभापति थापा
लेखनाथ समाचारदातालेखनाथ, कात्तिक १० गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतमा भएका कमजोरी स्वीकार्दै नयाँ दिशामा पार्टीलाई लैजाने उल्लेख गर्नुभएको छ । एक सय १३ औँ विपी... ...

तस्बिरमा हेर्नुहाेस् कर्णाली याक्स र जनकपुर बाेल्ट्सबिचकाे खेल
काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) काे तेस्राे संस्करणमा जनकपुर बाेल्ट्स र कर्णाली याक्सबिचकाे खेल जारी छ। याक्सले १७.९ ओभरमा ७ विकेट गुमाउँदै १०९ रन बनाएर खेलिरहेको छ। त्रिवि क्रिकेट मैदान... ...


