Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

पत्रकार पक्राउमा प्रधानमन्त्रीलाई केही जानकारी थिएन: सरकारका प्रवक्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकार पक्राउमा प्रधानमन्त्रीलाई केही जानकारी थिएन: सरकारका प्रवक्ता
Photo / Coverage: नेपालखबर

पत्रकार धरपकडका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहलाई कुनै जानकारी नआएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्।  मंगलबार मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पोखरेलले प्रष्ट पारेका हुन्। समाचार कक्षमै पुगेर प्रहरीले पत्रकारमाथि धरपकड गरेको विषयमा सरकारको धारणाबारे प्रश्न गरिएको थियो।  त्यसको उत्त...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तेहरानमा ट्रम्पलाई ज्यान मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड
Latest NewsJust now

तेहरानमा ट्रम्पलाई ज्यान मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड

एजेन्सी– इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड तथा ब्यानर राजधानी तेहरानका विभिन्न स्थानमा प्रदर्शनमा राखेको छ। तेहरानको व्यस्त एन्गेलाब स्क्वायरमा राखिएको विशाल होर्डिङमा ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने सन्देश लेखिएको छ। उक्त होर्डिङमा ट्रम्पलाई जेलभित्र टाउको निहुराएर बसेको अवस्थामा चित्रण गरिएको छ। त्यस्तै, उत्तरी तेहरानको ताज्रिस स्क्वायरमा आयोजित खुला प्रदर्शनीमा ट्रम्पका विभिन्न […] ...

काठमाण्डुपाटी
यमनमा साउदीकाे आक्रमण, बालबालिकासहित १७ जनाको मृत्यु भएको हुथीको दाबी
Latest NewsJust now

यमनमा साउदीकाे आक्रमण, बालबालिकासहित १७ जनाको मृत्यु भएको हुथीको दाबी

साना । यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले यस साता साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी दुई दिनभित्र १७ जना सर्वसाधारणको मृत्यु भएको दाबी गरेका छन् । उक्त गठबन्धनले अन्तरराष्ट्रिय मान्यताप्राप्त यमनी सरकारलाई समर्थन गर्दै आएको छ । हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार, मृत्यु हुनेमध्ये अधिकांश बालबालिका छन् । मन्त्रालयले साउदी विमानहरूले घर, आवासीय क्षेत्र र बजारलाई निशाना बनाएको ...

केन्द्रबिन्दु
अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु
Latest NewsJust now

अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु

काठमाडौं । अमेरिकामा मध्यावधि निर्वाचनका लागि मंगलबार मतदान सुरु भएको छ । नेपाली समयअनुसार साँझ ४: ४५ बजे कनेक्टिकट, इन्डियाना, केन्टकी, मेन, न्यु ह्याम्पसायर, न्यु जर्सी, न्युयोर्क र भर्जिनियासहित आठ राज्यमा मतदान केन्द्र खुलेका छन् । यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ । राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने मध्यावधि निर्वाचनमा केही ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play