Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Politics/पत्रकार धरपकडको सूत्र प्रधानमन्त्री कार्यालयसम्म, प्रहरीले मध्यराति पठायो स्पष्टीकरणसहितको सन्देश

पत्रकार धरपकडको सूत्र प्रधानमन्त्री कार्यालयसम्म, प्रहरीले मध्यराति पठायो स्पष्टीकरणसहितको सन्देश

Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकार धरपकडको सूत्र प्रधानमन्त्री कार्यालयसम्म, प्रहरीले मध्यराति पठायो स्पष्टीकरणसहितको सन्देश

काठमाण्डु- विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीलाई नियन्त्रणमा लिएको घटनाका कारण नेपाल प्रहरी विवादमा परेको छ। नेपाल प्रेस काउन्सिलको कार्यक्षेत्रमा घुसेर गरिएको धरपकड र पक्राउले वालेन्द्र शाह नेतृत्वको सरकार नै आलोचनाको केन्द्रमा परेको छ। शुक्रबार भएको धरपकडको घटनापछि नेपाल प्रहरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासो सम्बोधन गर्ने क्रममा केही सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइएको स्वीकार गरेको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विद्यालय शिक्षा विधेयक बहस : निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चितता कसरी गर्ने ?
PoliticsJust now

विद्यालय शिक्षा विधेयक बहस : निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चितता कसरी गर्ने ?

संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित गर्ने गरी विद्यालय शिक्षा विधेयक ल्याइनुपर्नेमा सांसद, नीति निर्माता, विज्ञ र अधिकारकर्मीको साझा जोड रहेको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको १७औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथिको बहसमा वक्ताहरुले सार्वजनिक शिक्षा राज्यको दायित्व हुनुपर्ने, शैक्षिक सुसञ्चालनमा केन्द्र, प्रदेश र स्थानीय तहको स्पष्ट अधिकार बाँडफाँट हुनुपर्ने र ...

फरकधार
सञ्चारकर्मी पक्राउ प्रकरणमा सरकारको आलोचना गर्दै गगनले भने- ‘शक्तिको दुरुपयोग भयो’
PoliticsJust now

सञ्चारकर्मी पक्राउ प्रकरणमा सरकारको आलोचना गर्दै गगनले भने- ‘शक्तिको दुरुपयोग भयो’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले शक्तिको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् । विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर सञ्चारकर्मीलाई पक्राउ गरिएको र पक्राउ गर्ने तयारी भइरहेको विषयमा उनले प्रमुख प्रतिपक्षी दलको तर्फबाट सरकारको आलोचना गरेका हुन् । थापाले सरकारले आफूखुसी निर्णय गर्ने र आफ्नो इच्छालाई नै कानुन ठान्ने प्रवृत्ति देखाएको बताए । ‘शक्तिको […] ...

लोकपथ
डा. सुरेन्द्र केसी भन्छन्- कुनै दलको सदस्य नहुनु नै मेरो सबैभन्दा ठूलो गल्ती रहेछ
PoliticsJust now

डा. सुरेन्द्र केसी भन्छन्- कुनै दलको सदस्य नहुनु नै मेरो सबैभन्दा ठूलो गल्ती रहेछ

राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसीले लेखकहरूले समाज, राष्ट्र र नागरिकका पीडा तथा समसामयिक अवस्थालाई आफ्नो लेखनमा समेट्नुपर्ने बताएका छन् । राजधानी काठमाडौंमा आइतबार आयोजित अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम ‘ग्लोबल अथर अवार्ड २०२६’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  ‘सीमापार साहित्यको उत्सव’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा केसीले साहित्यिक क्षेत्रले सामाजिक तथा राष्ट्रिय रूपान्तरणमा योगदान पुर्याउनुपर्ने धारणा राखे । उनले ...

फरकधार
नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
PoliticsJust now

नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

नेपालका पर्यटकीय गन्तव्यलाई अन्तराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका उनीहरूलाई नेपाल आमन्त्रण गरिएको बोर्डले जनाएको छ । नेपाल आएका उनीहरूले यहाँका प्राकृतिक सौन्दर्य, ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play